राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन
तुलसीपुर (दाङ) । लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ । पश्चिम राप्ती नदीको...