जंगली हात्तीको आतंक नियन्त्रणको लागि वैज्ञानिक व्यवस्थापन गर्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणको लागी वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले झापा–३ क्षेत्रमा...