अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ स्पेसएक्सको नयाँ कार्गो मिसन: २,८०० किलोभन्दा बढी वैज्ञानिक सामग्रीसहित ‘ड्रागन’ उडानमा
काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था (नासा) र निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) का लागि नयाँ व्यावसायिक आपूर्ति अभियान सफलतापूर्वक सुरु गरेका छन् । मंगलवार बिहान फ्लोरिडास्थित केप...