शिक्षा मन्त्रालयको एनओसी शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालनमा ल्याएको छ । विदेशमा उच्चशिक्षा अध्ययन गर्न जाने, अध्ययन गर्न गएका र हाल उच्चशिक्षा अध्ययन...