वैदेशिक अध्ययनका लागि विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकद्वारा थप सहजीकरण
काठमाडौँ। वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही प्रक्रियामा थप सहजीकरण गर्ने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन परिमार्जन...