विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई विभागको जरिवाना
काठमाडौँ । वैदेशिक रोजगार विभागले आफ्नो पूर्वस्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको अभियोगमा थप ३९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारवाही गरेको छ। विभागले सार्वजनिक गरेको...