युएईस्थित नेपाली दूतावासमा लापरबाही र चलखेल: राजदूत क्षेत्रीमाथि ‘एजेन्ट’ बनेको गम्भीर आरोप
काठमाडौँ। युएईस्थित नेपाली दूतावासमा श्रम स्वीकृति (एप्रुभल) प्रक्रिया ढिलाइ, अपारदर्शिता र विशेष म्यानपावर कम्पनीहरूलाई प्राथमिकता दिने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले राजदूत तेजबहादुर क्षेत्रीमाथि गम्भीर...