‘निर्वाचन आयोगमा वैदेशिक शक्तिको नांगो नाच’ : महेश बस्नेत
काठमाडौँ। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिता गगन थापा पक्षलाई दिएकोमा एमालेका सचिव महेश बस्नेत क्रुद्ध बनेका छन् । लोकतन्त्र र विधिको शासनमाथि नांगो प्रहार भएको उनको टिप्पणी छ । सामाजिक...