व्यभिचार रोक्न विवाहित पुरुषको नामावली प्रकाशित गर्ने तान्जानियाको योजना
काठमाडौं । तान्जानियाले व्यभिचार रोक्न नयाँ योजना बनाउने भएको छ । व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न तान्जानियाले नयाँ योजना बनाउने भएको हो । अधिकारीहरूका अनुसार व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न...