काम गर्दा लाग्ने रोगलाई श्रम मन्त्रालयले दियो कानुनी मान्यता
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची...