भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा
काठमाडौँ । सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीहरूका लागि विशेष ‘व्यवसाय पुनरुत्थान प्याकेज’ घोषणा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित...