१५औँ महाधिवेशनका लागि काँग्रेसले गठन गर्यो व्यवस्थापन समिति
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका लागि आवश्यक संरचना तयार पार्दै व्यवस्थापनसम्बन्धी काम...