मन्त्री अधिकारीको चेतावनी-‘हदबन्दी माथिको जग्गा अनियमितता गर्नेलाई कारबाही हुन्छ’
काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि वितरण र व्यवस्थापन प्रणालीलाई रूपान्तरण गर्न पुराना भूमिसम्बन्धी कानुनलाई परिमार्जन गर्न मन्त्रालय क्रियाशील रहेको स्पष्ट पारेका छन् । प्रतिनिधि...