चट्टोग्राममा नेपाल-बंगलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास
काठमाडौँ । नेपाल र बंगलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका निजी क्षेत्रबीच साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ । बंगलादेशको प्रमुख बन्दरगाह...