आगामी बजेटमा निर्यातमुखी कार्यक्रम विस्तार गर्न सरोकारवालाको सुझाव
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट निर्माण प्रक्रियामा निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा सरोकारवाला पक्षहरूले जोड दिएका छन्। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको पूर्व-बजेट छलफल कार्यक्रममा...