२८ कार्तिक २०८२, शुक्रबार
व्यावसायिक भिसामा नेपाल बसेर शंकास्पद क्रियाकलापमा संलग्न चार चिनियाँ नागरिक नियन्त्रणमा
काठमाडौँ । अध्यागमन विभागले व्यावसायिक भिसा लिएर नेपाल बस्दै आएका चार जना चिनियाँ नागरिकलाई शंकास्पद गतिविधिमा संलग्न रहेको आधारमा आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका मध्ये एक महिला र तीन...