हरेक आन्दोलनको सिकार हुनुपरेको गुनासो गर्दै आइजिपीसँग बुटवलका व्यवसायीद्वारा सुरक्षा माग
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँग बुटवलका उद्योगी व्यवसायीले व्यावसायिक सुरक्षा माग गरेका छन् । लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन आएका कार्कीसँग बुटवलमा गरिएको छलफलमा व्यवसायीहरूले...