कैलालीका २ स्थानमा शङ्कास्पद वस्तु फेला, प्रेसर कुकरमा बम भएको आशङ्का
धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडक खण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शङ्कास्पद वस्तु फेला...