प्राध्यापक पाठकलाई शिक्षा सम्मान प्रदान गरिने
काठमाडौँ । रुद्रराज साहित्य सेवा समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शङ्करराज पाठकलाई यस वर्षको शिक्षा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउँदै आएको शिक्षक मासिक...