नेपालले हिन्दुत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य
सिद्धार्थनगर । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दुत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् । भैरहवामा आयोजित धर्म सभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, ‘हिन्दुत्वको...