उमागौरी सहकारीका अध्यक्ष रौनियारलाई थुनामा पठाउन आदेश
काठमाडौँ । जिल्ला अदालत मोरङले सहकारीको रकम हिनामिनाको आरोप लागेका शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आइतबार आदेश दिएको छ। रौनियार मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि...