दुई जिल्लाका प्रजिअ फेरिए, बागलुङमा आचार्य र नुवाकोटमा रेग्मी
काठमाडौँ । दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ)खटाइएको छ । गृह मन्त्रालयले मंगलवार जिल्ला प्रशासन कार्यालय बागलुङको प्रमुख जिल्ला अधिकारीमा उपसचिव कृष्णप्रसाद आचार्य र नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा शम्भु...