उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव इजिप्टको ७४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ ललितपुरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। नेपालका लागि इजिप्टका राजदूत शरिफ एल दिवानीद्वारा आयोजित उक्त समारोहमा यहाँस्थित...