सत्यमोहन जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान
ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी...