‘यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन’: प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संकटको यो घडीमा देशको...