अन्तहीन पर्खाइ: शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार
काठमाडौँ । “त्यो बिहान ८:४४ मिनेट जाँदा फोनमा कुरा हुँदै थियो । उताबाट अचानक आवाज आयो ‘बाढी आयो’ भागौँ, भागौँ !’ त्यसपछि एकाएक फोन काटियो”, काभ्रेपलाञ्चोक भुम्लुकी संगीता रिजालले जिन्दगीभर...