एम्बुलेन्स र शववाहनको विवरण उपलब्ध गराउन मन्त्रालयको अनुरोध
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले मङ्सिर २१ गतेभित्र अनिवार्य रूपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध...