२० फाल्गुन २०७८, शुक्रबार
सोचे जस्तो यहाँ हुँदो रहेन छ : उपाध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छिन् । आफ्नो कार्यकालको उपलब्धिबारे कुराकानी गर्दै उनले विज्ञको प्रतिनिधित्व भएको...