नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक पक्राउ
काठमाडौँ । नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको हो । काठमाडौँका एसएसपी वसन्त रजौरेले शशीकिरण श्रेष्ठ पक्राउ परेको बताए...