कर्जा दुरुपयोग प्रकरणमा बुटवलका शशी पौडेल पक्राउ
काठमाडौँ । कर्जा रकम तोकिएको प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गरेको आरोपमा प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई नियन्त्रणमा लिएको छ । कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेललाई...