भोटेकोशी-त्रिशूली बाढी: बागमती प्रदेशको पर्यटन क्षेत्रमा मात्रै ५२ अर्ब बढीको आर्थिक क्षति
काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा आएको बाढीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । आइतबार विश्व पर्यटन दिवस-२०२६ को अवसरमा काठमाडौँमा आयोजित...