२४ घण्टाभित्र अमेरिका र इरानबीच सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दाबी
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको सम्झौता निकै नजिक पुगेको बताएका छन्। शनिबार उनले सामाजिक सञ्जाल एक्समार्फत ‘शान्ति सम्झौताको पहिलेभन्दा धेरै नजिक पुगेको’ दाबी गरेका हुन्। “अर्को...