कास्की प्रशासनद्वारा शहिद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा
काठमाडौँ । पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिद चोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ । यो निषेधाज्ञा आजदेखि...