टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला नियुक्त
काठमाडौँ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. अनुप बास्तोलाले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माको निर्णयअनुसार डा. बास्तोलालाई उक्त पदमा...