जेन जेड आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने मन्त्री मेहताको भनाइ
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छन् । उनले थप उपचारका लागि केही घाइतेलाई भारत पठाउने...