ललितपुरका मतदान स्थलमा गृहमन्त्रीसहित उच्च टोलीको अनुगमन, तस्बिरसहित
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको तयारी तथा समग्र शान्ति–सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च अधिकारीहरूको टोलीले ललितपुरका विभिन्न क्षेत्रका मतदान स्थलहरूको...