सर्वसाधारणको न्याय सम्बोधन सरल बनाउने प्रस्तावित न्यायाधीश सुवेदीको प्रतिबद्धता
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुति राख्ने क्रममा सुवेदीले...