बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौँ । बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । सल्यानको शारदा नगरपालिकाले वडा नं. १ स्थित नगरपालिकाको गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको ‘श्रीनगर आधुनिक बसपार्क’...