नापी कार्यालय प्रमुखमाथि मोसो छ्यापियो
काठमाडौँ । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय खैरहनीका प्रमुख शालिग्राम लम्साललाई सेवाग्राहीका रूपमा आएका दुई युवाले मोसो छ्यापेका छन् । आज दिउँसो सेवाग्राहीका रूपमा कार्यालय प्रमुख लम्सालको छेउमा नै...