सोविता गौतम भन्छिन्–‘शासकीय स्वरूपको प्रस्ताव कहाँसम्म गएर सहमति हुन्छ भन्नेमा निर्भर हुन्छ’
काठमाडौँ । कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी छिन् । बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग...