१८ फाल्गुन २०७४, शुक्रबार
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेका...