शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धि: चालु आर्थिक वर्षमा थप चार अर्ब ६८ करोड बजेट आवश्यक पर्ने
काठमाडौँ । संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिड) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धिको निर्णयसँगै चालु आर्थिक वर्षमा रु. चार अर्ब ६८ करोड ९८ लाख ३० हजार...