विद्यालय संख्याको अनुपातमा छैन शिक्षक दरबन्दी
कैलाली । कैलालीमा विद्यार्थी र विद्यालयको संख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय संख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।...