बक्यौता नतिर्ने मेडिकल तथा डेन्टल कलेजलाई २१ दिनभित्र शुल्क बुझाउन निर्देशन
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्नासम्बन्धी शुल्क बक्यौता नबुझाएका विभिन्न चिकित्सा शिक्षण संस्थालाई तीन साताभित्र अनिवार्य रूपमा रकम बुझाउन निर्देशन दिएको छ। काउन्सिलका अनुसार स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम...