‘शिक्षामा बजेट कम भए पनि सार्वजनिक विद्यालय रूपान्तरण कार्यक्रम सकारात्मक’ : एनसिइ
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) ले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत बजेटमा सार्वजनिक विद्यालय रूपान्तरण, गुणस्तर सुधार र शिक्षकका लागि पेसागत सीप विकासलगायतका कार्यक्रम सकारात्मक रहेको जनाएको...