भोटेकोशी बाढी प्रभावितका लागि शिक्षादीप कलेजले १२ लाख ५१ हजार दिने
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित शिक्षादीप कलेजले १२ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको छ। कलेजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप...