त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. डा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा.डा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्। उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शिक्षाध्यक्ष र रजिस्ट्रार...