‘शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्ने निर्णय आवश्यक’ : प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्ने निर्णय आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्षौँदेखि विद्यार्थी र कर्मचारीतन्त्र दलगत प्रभावबाट...