‘राष्ट्रिय खेलकुद सबै भूगोलको उत्सव बन्नुपर्छ’ : मन्त्री पोखरेल
सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता देशका सबै भूगोल र समुदायको उत्सव बन्नुपर्ने बताएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ लक्षित पत्रकार सम्मेलनमा बोल्दै उनले...