स्वदेशी शिक्षा प्रणालीप्रति विश्वास बढाउन सांसद सिद्धिकीको आग्रह, कोचिङ क्षेत्रको नियमन आवश्यक
काठमाडौँ । नेकपा (एमाले) की सांसद सजिदा खातुन सिद्धिकीले स्वदेशी शिक्षा प्रणालीको महत्वलाई कमजोर बनाउने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताएकी छन्। बुधबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले...